समाज

आज कुकुर तिहार र लक्ष्मी पूजा

काठमाडौँ । आज तिहारको दोस्रो दिन । दुईवटा तिथिका कारण आइतबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा गरिँदैछ ।पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएअनुसार आज दिउँसो २ बजेर १४ मिनेटसम्म चतुर्दशी तिथि रहेको र त्यसपछि औँसी तिथि लाग्नेछ ।आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा(भक्तिपूर्वक मनाइँदैछ। सफासुग्घर र लिपपोत नगरिएको घरमा […]

२०८० कार्तिक २६ गते, आईतवार

चिसोका कारण भूकम्पपीडितको मृत्यु

काठमाडौँ । भूकम्पबाट प्रभावित नागरिकमा स्वास्थ्य समस्या देखिन थालेको छ । खुला चौरमा त्रिपाल र कम्बलको भरमा रात कटाउनु पर्दा अत्यधिक जाडोका कारण स्वास्थ्यमा समस्या देखिन थालेको हो ।अत्यधिकरुपमा बढेको जाडोका कारण बिहीबार र शुक्रबार दुईजनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा नलगाड नगरपालिका–४ लहँका ४८ वर्षीया महिला पम्फा रावल र सोही वडाकै ८४ वर्षीय […]

२०८० कार्तिक २५ गते, शनिबार

महागुरु फाल्गुनन्द जयन्ती मनाइँदै

काठमाडौँ । आज किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३९ औँ जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माण समेत गरेका थियो । जसलाई सत्य […]

२०८० कार्तिक २५ गते, शनिबार

आज काग तिहार

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ ।कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । बेलुकी त्रयोदशी तिथि […]

२०८० कार्तिक २५ गते, शनिबार

रवि र गगनले स्टन्ट गरेको ठाउँमा नेकपाको उद्दार सहितको स्वास्थ्य शिविर

काठमाडौँ । जाजरकोटका भूकम्प पीडित जनताको उपचार तथा उद्दारमा नेपाल कम्युनिस्ट पार्टी दक्षिण कर्णाली ब्युरो समिति खटिएको छ । जिल्लाको नलगाड नगरपालिका १ मा भूकम्पले चोटपटक लागेको तथा घाइते भएका जनताको चिकित्सकीय टोलीले उपचार र उद्दार गरिरहेको नेकपा दक्षिण कर्णाली ब्युरो समिति इन्चार्ज संगम सी ले जनाएका छन् । नलगाड नगरपालिका १ चिउरी गाउँमा शिविर […]

२०८० कार्तिक २४ गते, शुक्रबार

यमपञ्चक सुरु

काठमाडौँ । आज तिहारको पहिलो दिन काग तिहार । आज देखि यमपञ्चक सुरु भएको छ। भोलि कात्तिक १३ गते कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक १४ गते कृष्ण औँसीका दिन लक्ष्मीपूजा, कात्तिक १५ गते सोमबार कार्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, नेवारी समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत् ११३७, र म्हपूजा अर्थात् […]

२०८० कार्तिक २४ गते, शुक्रबार

झापा गाउँपालिकाका कर्मचारी सेवा अवरुद्ध पारी भारत भ्रमणमा !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले झापा गाउँपालिकाले झापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिया सहित २३ जना कर्मचारी सेवा अवरुद्ध पारी भारत भ्रमणमा गएपछि कार्वाही गर्ने चेतावनी दिएको छ । नेकपा झापा गाउँपालिका इन्चार्ज कुमार सीले आज एक प्रेश विज्ञप्ति जारी गरी यस्तो चेतावनी दिएका हुन । नेकपाले जारी विज्ञप्ति मार्फत प्रमुम प्रशासकीय अधिकृत सहित […]

२०८० कार्तिक २४ गते, शुक्रबार

नेकपाद्वारा भुकम्पपिडितको उद्वारमा झण्डै डेढ सय बढी नेता – कार्यकर्ता परिचालन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले भुकम्पपिडितको राहत तथा उद्वारमा झण्डै डेढ सय बढी नेता – कार्यकर्ता परिचालन गरेको पाइएको छ। भुकम्पपिडितको राहत तथा उद्वारमा जाजरकोटमा नेकपा केन्द्रीय सदस्यहरु संगम सी,पौरख सी,हिमसिखर सी,योद्धा सी,कमल सी,पश्चिम जाजरकोट जिल्ला ईन्चार्ज सुर्यकिरण सी र पुर्व जिल्ला ईन्चार्ज बिराजन सी,पुर्व जिल्ला सेक्रेटरी धनजित सी,पश्चिम जिल्ला सेक्रेटरी गोविन्द सी लगायतका दर्जनौं […]

२०८० कार्तिक २३ गते, बिहीबार

जाजरकोट भूकम्पः ३५ हजारभन्दा बढी घरमा क्षति

काठमाडौँ । सरकारले गरेको अध्यावधिक विवरणअनुसार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट १२ जिल्लाका विभिन्न स्थानमा गरी ३५ हजारभन्दा बढी घरमा क्षति भएको छ । भूकम्पले १७ हजार ७९२ वटा घर पूर्ण रूपमा र १७ हजार ५२९ घरमा आंशिक क्षति र्पुयाएको छ जसमा सबैभन्दा बढी रुकुम पश्चिममा १६ हजार ५७० घर पूर्ण रूपमा क्षति भएका छन् […]

२०८० कार्तिक २२ गते, बुधबार

नेकपा बाँकेद्धारा भूकम्पका घाईतेहरुलाई फलफुल वितरण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी बाँकेले भेरी अस्पतालमा उपचारथ भूकम्पका घाईतेहरुलाई सोमबार फलफुल वितरण गरेको छ । अस्पतालमा उपचारथ ४२ जना विरामीहरुलाई नेकपाले १० वटा कार्टुन फलफुल वितरण गरेको हो । नेकपाका नेता तथा कार्यकर्ताहरुले भेरी अस्पताल व्यवस्थापन समितिलाई १० वटा कार्टुन फलफुल एकमुष्ट हस्तान्तरण गरेका हुन ।नेकपाका केन्द्रीय सदस्य रणदिप सी,शेखर सी, नायाराण सी […]

२०८० कार्तिक २१ गते, मंगलवार