स्थलगत रिपोर्ट: मुस्किलले बाचेकाहरुको कथा-व्यथा

काठमाडौँ । शुक्रबार मध्यरातमा जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले सबैभन्दा बढी क्षति पुगेको गाउँ हो, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ४ मा रहेको मेघा गाउँ । भूकम्पमा परी यो गाउँमा मात्रै ५ जनाले ज्यान गुमाए भने १८ जना गम्भीर घाइते भए । मर्ने त मरेर गए तर भाग्यले बाँचेकाहरुले पनि थप बाँकी जीवनका लागि […]
२०८० कार्तिक २१ गते, मंगलवार