पत्रकार महासंघले सदस्यता छ्नौटको निर्णय नसच्याए संघर्ष !

काठमाडौँ । जनपत्रकार संगठन नेपाल दाङले नेपाल पत्रकार महासंघ , दाङ शाखाको नयाँ सदस्यता छनौटको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सो संगठनका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष हेमन्त प्रकाश ओलीले बिहिबार प्रेस बिज्ञप्ती जारी गर्दै उक्त निर्णयको ध्यानाकर्षण भएको बताएका हुन् । अध्यक्ष हेमन्त प्रकाश ओलीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘नेपाल पत्रकार […]
२०८० असार २९ गते, शुक्रबार