समाज

‘महिलामाथिको उत्पीडन हटाउन उत्पादनको नेतृत्व गर्नुपर्छ’

काठमाडौँ । नेपाल कम्युनिट पार्टीका स्थायी समिति सदस्य भरत सीले महिला माथिको उत्पीडनको अन्त्य गर्न महिलाहरुले उत्पादनको नेतृत्व गर्नु पर्ने बताएका छन् ।अखिल नेपाल महिला संघ क्रान्तिकारीको उत्तर, मध्य र दक्षिण कर्णाली व्यूरोको संयुक्त बैठकलाई सोमबार वीरेन्द्रनगरमा सम्वोधन गर्दै स्थायी समिति सदस्य भरत सीले महिला उत्पीडन हटाउन उत्पादनको नेतृत्व गर्नु अनिवार्य भएको बताएका हुन् ।उनले […]

२०८० आश्विन १६ गते, मंगलवार

कर्णाली मुक्ति मोर्चा नेपालले उत्पादनमा जोड दिने

काठमाडौँ । कर्णाली मुक्ति मोर्चा नेपालले उत्पादनमा जोड दिने बताएको छ । मोर्चाको सोमबार बसेको तेस्रो बैठकले सो निर्णय गरेको बताइएको छ । बैठकले कर्णाली मुक्ति मोर्चाको प्रदेशभरी सबै जिल्लाहरुमा संगठनको निर्माण गर्ने र आत्मनिर्भरताको लागि समुह दर्ता गरि सामुहिक उत्पादनका कार्यहरु गर्ने निर्णय गरेको बताइएको छ ।यस्तै मोर्चाले कर्णालीको अधिकार र समृद्धिका लागि सबैसँग […]

२०८० आश्विन १६ गते, मंगलवार

अनेम संघ क्रान्तिकारीद्वारा मुख्यमन्त्री शाहलाई ज्ञापनपत्र

काठमाडौँ । अखिल नेपाल महिला संघ क्रान्तिकारीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल कम्युनिष्ट पार्टीनिकट सो संगठनले महिला हिंसा नियन्त्रण, चेलीबेटी बेचबिखन नियन्त्रण, महिला शशक्तिकरण, महिलालाई शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर सृजना, सरकारी पहलमा महिला बालबालिकालाई सुरक्षित आवास निर्माण गर्न माग सहित ज्ञापनपत्र बुझाएको हो ।अखिल नेपाल महिला संघ क्रान्तिकारीकि केन्द्रीय सदस्य […]

२०८० आश्विन १५ गते, सोमबार

सडक सचेतना सप्ताह सुरु

काठमाडौँ । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु भएको छ । दरबारमार्गबाट सुरु भएको प्रभातफेरी राष्ट्रिय सभागृहमा पुगेर सभामा परिणत भएको थियो ।उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अगुवाइमा गरिएको प्रभातफेरीमा कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, काठमाडौं, […]

२०८० आश्विन १४ गते, आईतवार

दोलखा-काठमाण्डौं र रामेछाप-काठमाण्डौं सम्पर्क मञ्चको सातौँ संयुक्त भेला सम्पन्न

काठमाडौँ । दोलखा-काठमाण्डौं र रामेछाप-काठमाण्डौं सम्पर्क मञ्चको साताेैँ संयुक्त भेला शनिबार सम्पन्न भएको छ । उक्त भेलाले दोलखा-काठमाण्डौं गणतान्त्रिक सम्पर्क मन्चमा सोवित सीको नेतृत्वमा ११ जनाको कमिटी चयन गरिएको छ ।त्यसैगरी, रामेछाप- काठमाण्डौं गणतान्त्रिक सम्पर्क मन्चको तेज बहादुर सीको नेतृत्वमा ७ जनाको कमिटी चयन गरिएको छ ।कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य तथा […]

२०८० आश्विन १४ गते, आईतवार

परम्परागत तोरी पेल्ने कोल लोप हुँदै

काठमाडौँ । ललितपुर महानगरपालिका-२१ खोकना क्षेत्रमा तोरी खेती कम हुँदै जान थालेका छन् साथै तोरी पेल्ने परम्परागत कोल पनि विस्तारै लोप हुँदै गएका छन्। अहिले मिल व्यवसायीले परम्परागत मिल छोडेर विद्युतीय मेसिन प्रयोग गरेर व्यवसाय सञ्चालन गरेका छन्। नेवारी भाषामा ‘सा’ र नेपाली भाषामा ‘कोल’ को नामले चिनिने परम्परागत उपकरण अहिले खोकनामा देखिँदैनन्।नयाँ प्रविधिबाट व्यवसायीले […]

२०८० आश्विन १३ गते, शनिबार

सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ

काठमाडौं। आज आश्विन कृष्ण प्रतिपदा, आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ। आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चांग)मा उल्लेख छ। प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए।आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई तर्पण, […]

२०८० आश्विन १३ गते, शनिबार

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ । आज सेप्टेम्बर २८ , सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस । नेपालमा पनि आज सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । सन् २०१९ अक्टोबर १५ मा संयुक्त राष्ट्र सङ्घको महासभाको ७४ औँ सत्रले यो दिवस मनाउने निर्णय पारित गरेको थियो । युनेस्कोेको सिफारिस र विश्वमा लोकतन्त्रका लागि […]

२०८० आश्विन ११ गते, बिहीबार

आज इन्द्रजात्रा

काठमाडौँ । आज भाद्र शुक्ल चतुर्दशी। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ […]

२०८० आश्विन ११ गते, बिहीबार

अनेमसंघ झापाको जिल्ला सम्मेलन मंसिरमा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी )को झापा जिल्ला सम्मेलन मंसिरमा हुने भएको छ। पार्टी केन्द्रिय प्रतिनिधि तथा पश्चिम झापाका इन्चार्ज संजय सीको प्रमुख आतिथ्यता तथा अनेम संघ क्रान्तिकारीका केन्द्रिय कोषाध्यक्ष कमला सीको आतिथ्यतामा सम्पन्न बैठकले जिल्ला सम्मेलन मंसिरमा गर्ने निर्णय गरेको हो ।उक्त बैठकले सर्मीला सीको संयोजकत्वमा ११ सदस्यीय आयोजक […]

२०८० आश्विन १० गते, बुधबार