नेकपा कालिकोटद्धारा क्रान्तिकारी योद्धा हंश विकको निधनप्रति दुख व्यक्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले पलाता गाउँपालिका ८ खिन खेतगोडे निवासी मुटुरोग पीडित हंस विकको साउन ५ गते निधन भएको घटनाप्रति निकै दुखि र मर्माहित भएको वताएको छ । नेकपाका जिल्ला इन्चार्ज बलवान सी र जिल्ला सेक्रेटरी शाहसी सीले सुक्रवार एक शोक वक्तव्य जारी गरी हंस विकले जनयुद्ध र एकीकृत जनक्रान्तिमा ठुलो योगदान पुर्याएको […]
२०८० श्रावण ७ गते, आईतवार