समाजवादी गणतान्त्रिक मञ्चद्वारा केन्द्रिय पदाधिकारी हेरफेर
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी सम्वद्द समाजवादी गणतान्त्रिक सम्पर्क मञ्चले केन्द्रिय पदाधिकारीमा हेरफेर गरेको छ।शनिबार काठमाडौमा भएको मञ्चको सातौं बैठकले पदाधिकारीमा रिक्त रहेका पदहरुमा जिम्मेवारी तोक्ने निर्णय गरेको हो। बैठकले उपाध्यक्षमा पुर्ण श्रेष्ठ ,महासचिवमा शुसिल बलम्पाकी, सचीवहरुमा राजु कार्की र अनिल राई र कोषाध्यक्षमा परमेश्वर जोशीलाई जिम्मेवारी दिएको छ भने अध्यक्ष रत्न मगर पहिले नै […]
२०७९ चैत्र ५ गते, आईतवार