अरुण दासको चुनाव चिन्ह ‘गुलाफको फुल’मा मतदान गर्न अपिल
काठमाडौं । यहि बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा धनुषा जनकपुर उपमहानगरपालीकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका अरुण दासको चुनाव चिन्ह गुलाफको फुल रहेको बताइएको छ । भ्रष्टाचार , र जनबिरोधी हर्कतका बिरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएका उनलाई नेपाल कम्युनिस्ट पार्टीको समर्थन रहेको बताइएको छ।अरुण दासलाई मतदान गर्दै गरेको अपील यस प्रकार रहेको […]
२०७९ बैशाख २१ गते, बुधबार