जितिया पर्व : प्रदेश २ मा सार्वजानिक बिदा

काठमाडौँ । जितिया पर्वको अवसरमा आज प्रदेश २ सरकारले सार्वजानिक बिदा दिएको छ । थारु तथा मिथिलाञ्चलका महिलाहरूले तीन दिनसम्म मनाइने जितियाको आज मुख्य दिन भएकाले प्रदेश सरकारले बिदा दिएको हो । यो पर्व मनाउने महिलाहरूले हिजो बिहानदेखि पानी पनि नखाई बसेको व्रत आज बिहान तोडेका छन्। असोज कृष्णपक्षका सप्तमी, अष्टमी र नवमी गरी तीन […]
२०७८ आश्विन १३ गते, बुधबार