जनगणतान्त्रिक सम्पर्क मञ्चका सचिव सुशीलसहित ४ जना गिरफ्तार
काठमाडौं । राष्ट्रघाती एमसीसी सम्झौताकाे विरुद्ध सडकमा निरन्तर आन्दोलन गरिरहेको नेतृत्व गरिरहेकाे नेपाल कम्युनिस्ट पार्टी सहितकाे ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले आह्वान गरेको बन्दका क्रममा जनगणतान्त्रिक सम्पर्क मञ्च समितिका केन्द्रीय सचिव सुशील बलम्पाकीसहित ४ जनालाई प्रहरीले काठमाडौंको सुकेधाराबाट गिरफ्तार गरेको छ । नेपाल बन्द गराउने क्रममा जनगणतान्त्रिक सम्पर्क मञ्च समितिका केन्द्रीय सचिव सुशील बलम्पाकी, […]
२०७८ फाल्गुन १६ गते, सोमबार