नेकपा पाल्पाद्वारा श्रमिक मजदुर परिवारलाई राहत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी पाल्पाले रिब्दिकोट गाँउपालिका वडा नं. २ कन्टिपोखरामा दैनिक श्रम गरेर जिविकोपार्जन गर्ने श्रमिक मजदुर परिवारलाई राहत दिएको छ । डेढ बर्षका बच्चासहित एकै घर परिवारका ४ जना कोरोना भाइरस सङ्क्रमणले ग्रसित भएका कारण दैनिकी जिविकोपार्जनमा समस्या परेको थियो । १२ जनाको परिवार भएको घरमा दुई पुरुषलाई कोरोना लागेपछि खाने जोहो […]
२०७८ असार १४ गते, सोमबार