विश्व बसोबास दिवस मनाँईदै
काठमाडौं । आज अक्टोबर महिनाको पहिलो सोमबार अर्थात् विश्व बसोबास दिवस । सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्दै दिगो शहरी विकास प्रवद्र्धन गर्ने उद्देश्यले विश्वको ध्यानाकर्षण गर्न सुरु गरिएको विश्व बसोबास दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । यस बर्षको नारा शहरले बनोट, भवन तथा पूर्वाधार निर्माण, सवारी व्यवस्थापन, हरियाली क्षेत्र व्यवस्थापन […]
२०७८ आश्विन १८ गते, सोमबार