युवा सङ्गठनद्वारा कोरोनाबाट ज्यान गुमाएका नागरिकको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । युवा सङ्गठन नेपालले देशका बिभिन्न स्थानमा कोरोनाबाट ज्यान गुमाएका नागरिकहरूको सम्झनामा दीप प्रज्वलन गरेको छ । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी निकट सो संगठनले मङ्गलबार कोरोना भाइरसबाट ज्यान गुमाएका सम्पूर्ण नागरिकहरूको सम्झना स्वरूप रूपन्देहीमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेकपा रूपन्देही जिल्ला सेक्रेटरी विदुरले कोरोना भाइरसबाट ज्यान गुमाएका सम्पूर्ण नागरिकहरूप्रति हार्दिक […]
२०७८ जेष्ठ २६ गते, बुधबार