बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

काठमाडौँ । बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्य पक्राउ परेका छन् । उनलाई बारबर्दिया नगरपालिकाबाट बुधवार बेलुका पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरीले जनाएको छ । मदिरा सेवन गरेर मङ्गलवार कार्यालय समयमा कार्यालय भित्र नगर प्रमुख छविलाल थारु र नगर उप प्रमुख रत्नकुमारी पाण्डेलाई अभद्र व्यवहार गरेको भन्दै बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारु […]
२०८१ चैत्र २१ गते, बिहीबार