मिटरब्याज पीडितद्वारा मशाल जुलुस

काठमाडौँ । मिटरव्याज पीडितहरुले भव्य मशाल जुलुस निकालेका छन् । उनीहरुले मंगलबार साँझ जनकपुर बजारमा मशाल जुलुस निकालेका हुन् । गोपाल धर्मशालाबाट निकालिएको मशाल जुलुस शहरका जानकी मन्दिर हुँदै त्रिचोकमा पुगि सभामा परिणत भएको थियो । सभालाई नेकपाका केन्द्रीय प्रतिनिधि समिति सदस्य गोरी सी र संगठनका अध्यक्ष राजाराम यादवले सम्बोधन गरेका थिए । मशाल जुलुसमा […]
२०८२ जेष्ठ २ गते, बिहीबार