समाज

मधुश्रावणी पर्व शुरु

काठमाडौं । मिथिला क्षेत्रमा नवविवाहित मिथिलानी (मिथिलाका नारी) आज मधुश्रावणी पर्व शुरु गर्दैछन्। नवविवाहिता मिथिलानीले १३ दिनसम्म मनाउने यो पर्व मनाउन अहिले माइत पुगेका छन्। साउन कृष्ण पञ्चमीका दिन शुरु भई साउन शुक्ल तृतीयाका दिन सम्पन्न गरिने यस पर्व मिथिलानीका लागि हासपरिहास र मनोरञ्जनको माध्यम पनि बन्दै आएको छ।मिथिलाका प्रत्येकजसो बस्ती अहिले मधुश्रावणीको रङमा जोडिँदा […]

२०७८ श्रावण १३ गते, बुधबार

काठमाडौं उपत्यकामा पुनः १० दिन निषेधाज्ञा

काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले काठमाडौं उपत्यकामा पुनः १० दिन निषेधाज्ञा थप गरेको छ । साउन १ गतेबाट जारी निषेधाज्ञा आज आइतबार राति १२ बजे सकिँनै लाग्दा निषेधाज्ञालाई पुनः निरन्तरता दिइएको हो । भोलिदेखि जारी हुने थप १० दिनको निषेधाज्ञामा कुनै पनि प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, […]

२०७८ श्रावण १० गते, आईतवार

तीन वर्ष वितिसक्दा पनि निर्मला पन्तको हत्यारा पत्ता लागेन

काठमाडौं । कञ्चनपुर भीमदत्तनगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको तीन वर्ष पूरा भएको छ ।पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या गरिएको थियो । हत्याको दुई वर्षमा अनुसन्धानका लागि थुप्रै अनुसन्धान टोली परिवर्तन भए तर प्रहरीले घटनाको सत्य तथ्य पत्ता लगाउन नसक्दा पीडित परिवारलाई भने न्याय पाउने आश मरेको छ । राष्ट्रिय […]

२०७८ श्रावण १० गते, आईतवार

नेकपा अछामको जनसम्बन्ध र संगठन बिस्तार अभियान जारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी अछामको सुदृढ जनसम्बन्ध र संगठन बिस्तार अभियान अन्तर्गत शनिवार बान्निगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा उदघाटन भएको छ ।जयगढमा पार्टीका नेता तथा कर्याकर्ता र स्थानीय जनताको उपस्थितिमा अभियानको उदघाटन नेपाल युवा संगठनका जिल्ला सदस्य गोकुल बिष्टको स्वागत मन्तव्यबाट सुरु भएको थियो। गाउँपालिका पार्टी सचीव जोगेन्द्र बुढाको अध्यक्षता भएको उक्त कार्यक्रमको प्रमुख […]

२०७८ श्रावण १० गते, आईतवार

गुरु पूर्णिमा मनाइँदै

काठमाडौँ । आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं […]

२०७८ श्रावण ९ गते, शनिबार

कोरोनाको तेस्रो लहर चुनौतीपूर्ण हुने चेतावनी

काठमाडाैं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तेस्रो लहर आउनसक्ने बताएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बिहीबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण दर बढ्दो देखिएकाले तेस्रो लहर आउनसक्ने चेतावनी दिएका हुन्।मन्त्रालयद्वारा जारी विज्ञप्तिमा तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य संसंस्थालाई अक्सिजन, शयैयालगायत पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ। ‘सबै अस्पताललाई अक्सिजन भर्न […]

२०७८ श्रावण ८ गते, शुक्रबार

मुस्लिम धर्मावलम्बी बकर इद मनाउदै

काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । इस्लामिक पात्रोअनुसार १२ औँ महिनाअर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिनुभयो । […]

२०७८ श्रावण ६ गते, बुधबार

आज हरिशयनी एकादशी : घरमा तुलसी रोपेर मनाइँदै

काठमाडौं । आज आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशी , आजदेखि घर घरमा तुलसीको बिरुवा सारि चार महिनासम्म गरिने विशेष पूजा आराधना शुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका […]

२०७८ श्रावण ५ गते, मंगलवार

साउन महिनाको पहिलो सोमबार : शिवालयहरुमा पूजा आराधना गरिदै

काठमाडौँ। आइ साउन महिनाको पहिलो सोमबार भगवान शिवको विशेष पूजा आराधना गरिदैछ । लकडाउनका कारण मठ मन्दिर बन्द नै रहेकाले दर्शनार्थी शिवालयहरुमा भने निकै कम मात्रै गएका छन् । काठमाडौंको पाशूपत क्षेत्रमा पहिलो साउने सोमबारमा विगतमा जस्तो भिड देखिएन । मन्दिरका ढोका बन्द भएपनि केही भक्तजन भने पूजाअर्चनाका लागि पशुपतिनाथ मन्दिर पुगेका छन । सरकारले […]

२०७८ श्रावण ४ गते, सोमबार

जनगणतान्त्रिक सम्पर्क मञ्च उदयपुर , धादिङ र झापाको बैठक सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रिय समिति अन्तगत उदयपुर – काठमाडौं , धादिङ – काठमाडौ र झापा – काठमाडौ सम्पर्क मञ्चक बैठक सम्पन्न भएको छ। उत्त्त तिनवटै कार्यक्रमका प्रमुख अथिती जनगणतान्त्रीक सम्पर्क मञ्चका केन्द्रिय अध्यक्ष कमानसिंह रहेका थिए भने अथितिहरुमा जनगणतान्त्रीक सम्पर्क मञ्चका सचीवहरु सुशील बलम्पाकी , खेम प्रधान र किसान महासंघ […]

२०७८ श्रावण ३ गते, आईतवार