समाज

महिनावारी दिवस मनाइँदै

काठमाडौं । आज मे २८ अर्थात मर्यादित महिनावारी दिवस , आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण भर्चुअल एवं सामाजिक सञ्जालका माध्यमबाट चेतनामूलक जागरण फैलाएर दिवस मनाइने जनाइएको छ । महिनावारी हुनु भनेको एउटा प्राकृतिक प्रक्रिया हो । यसलाई नेपालमा केवल एक सरल जैविक प्रक्रिया नभई जटिल सामाजिक, सांस्कृतिक, […]

२०७८ जेष्ठ १४ गते, शुक्रबार

नेकपा उदयपुरद्वारा स्वास्थ्य सामग्री बितरण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी उदयपुरले स्वास्थ्य सामग्री बितरणका साथै जनचेतनामूलक कार्यक्रम सुरु गरेको छ । सो पार्टीले उदयपुरगढी गाउँपालिकाको वडा नं. १ मा रहेका ३५ घरपरिवारका सदस्यलाई मास्क र सेनिटाइजर वितरण गरेको जनाएको छ । पार्टीका उदयपुर र ओखलढुङ्गा जिल्ला इन्चार्ज विवेक कुमालले दिएको जानकारीअनुसार कटारी नगरपालिका वडा नं. ४ मा ७५ परिवारलाई पनि […]

२०७८ जेष्ठ १४ गते, शुक्रबार

खाद्यान्न चाहिए यी नम्बरमा फोन गर्नु !

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौं उपत्यकामा शुक्रबारदेखि निषेधाज्ञा थप कडा बनाउने भन्दै खाद्यान्न पसलसमेत खोल्न नदिने निर्णयको विकल्प समेत सुझाएको छ । कार्यालयले अत्यावश्यक परेमा खाद्यान्न उपलब्ध गराउने निकाय भन्दै त्यसका लागि केही नम्बर उपलब्ध गराएको छ । शुक्रबारदेखिको एक हप्ताको निषेधाज्ञामा माछा–मासु, दूध, तरकारीलगायतका पसल मात्र बिहान ९ बजेसम्म खोल्न दिने निर्णय […]

२०७८ जेष्ठ १३ गते, बिहीबार

एकीकृत जनक्रान्तिका सहिदको स्मृतिमा दीप प्रज्वलन

काठमाडौँ । अखिल (क्रान्तिकारी) अर्घाखाँचीले प्रज्वल शाहीलगायत महान् सहिदहरूको स्मृतिमा द्वीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । अखिल (क्रान्तिकारी) अर्घाखाँचीले सङ्गठनका केन्द्रीय सदस्य प्रज्वल शाहीको दोस्रो स्मृति दिवसका अवसरमा अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा द्वीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको जानकारी जिल्ला सचिव गिरिजा खड्काले दिए । नेपाल कम्युनिस्ट पार्टीले निरन्तर दलाल संसदीय व्यवस्थाको विकल्पमा एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक […]

२०७८ जेष्ठ १३ गते, बिहीबार

जनस्वास्थ्यकर्मी महासङ्घद्वारा जनस्वास्थ्य शिविर सञ्चालन

काठमाडौँ । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ सुर्खेतले वीरेन्द्रनगर नगरपालिका वडा नं २ मा रहेको श्री आनन्द माध्यमिक विद्यालय कृष्णगन्जको प्राङ्गणमा बुधवार जनस्वास्थ्य सेवा शिविर सञ्चालन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट सो महासङ्घलेशिविरमा कोरोना भाइरस, मौसमी फ्लु, रुघाखोकी, ज्वरो, आउँलगायत विभिन्न रोगको परीक्षण र लक्षण पहिचान गरी त्यसबाट बच्ने उपायसम्बन्धी परामर्शका साथै सिटामोल, प्यान्टापराजोल, […]

२०७८ जेष्ठ १३ गते, बिहीबार

आज उभौली पर्व

काठमाडौं । आज किरात समुदायको महान चाड उभौली पर्व मनाइँदै छ । खेतीपाती सप्रियोस्, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस् भन्ने कामनासहित किरात समुदायले बाली लगाउने समय पारेर पितृ तथा भूमिको पूजाआजा गरी उभौली पर्व मनाउने प्रचलन छ । बालीनाली नबिग्रीयोस् भनेर प्रकृतिको पूजा गरेर मनाइने यो पर्वमा किरात विधिअनुसार सुम्निमा र पारुहाङको पूजा गर्ने गर्छन् […]

२०७८ जेष्ठ १२ गते, बुधबार

नेकपा चितवनद्वारा टीकादेवी बरालप्रति श्रद्धाञ्जली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी चितवनले पार्टीका जिल्ला सदस्य कृष्णप्रसाद बरालकी आमा टीकादेवी बरालप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवाजनप्रति समवेदना प्रकट गरेको छ । पार्टीका चितवन जिल्ला इन्चार्ज सन्देश र सेक्रेटरी मीनप्रसाद सापकोटाले मङ्गलबार शोक वक्तव्य जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका हुन् । शोक वक्तव्यमा जनाइएअनुसार टीकादेवी बरालको कोरोना सङ्क्रमणका […]

२०७८ जेष्ठ १२ गते, बुधबार

यार्सा सङ्कलनमा रोक !

काठमाडौं । जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले यार्सा सङ्कलनमा रोक लगाएको छ ।यार्सा सङ्कलन खुला गर्दा कोरोना सङ्क्रमणको जोखिम झन उच्च हुने भएपछि रोक लगाएको हो । रुकुम (पूर्व)सहित यार्सा पाईने छिमेकी जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जुम मिटिङबाट यस वर्ष पनि यार्सा सङ्कलनमा रोक लगाउने सहमति भएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए । कोरोना […]

२०७८ जेष्ठ ११ गते, मंगलवार

नेकपा मकवानपुरका नेता–कार्यकर्ता जनश्रमदानमा व्यस्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका नेता–कार्यकर्ताहरू जनश्रमदानमा जुटेका छन् । जनश्रमदानसँगै कोरोना भाइरससम्बन्धी जनचेतना जगाउने कार्यमा नेकपाका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज इन्द्रबहादुर परियार ‘नयन’ सँगै पूर्वजिल्ला इन्चार्ज रामबहादुर घलान ‘वाटर’, मकवानपुरका जनसत्ता प्रमुख विक्रम मगर, अखिल (क्रान्तिकारी) मकवानपुरका अध्यक्ष विवेक घलान ‘अनिल’ लगायत अभियान टोलीका नेता–कार्यकर्ता क्रियाशील भएर लागेको समाचार प्राप्त भएको […]

२०७८ जेष्ठ १२ गते, बुधबार

निषेधाज्ञा उल्लङ्घन गरे एक वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना !

काडमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञा उल्लङ्घन गरेमा एक वर्षसम्म कैद वा पाँचलाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने चेतावनी दिएको छ । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक जानकारी गरेर कोभिड अध्यादेश कार्यान्वयनमा अवरोध सिर्जना गर्नेलाई एक वर्षसम्म कैद वा पाँचलाख रुपैयाँ जरिबाना वा दुवै सजाय गर्न सक्ने जानकारी दिनुभयो हो […]

२०७८ जेष्ठ ११ गते, मंगलवार