मनोज गजुरेल पूर्वश्रीमतीबाट आजित : कानुनी उपचारमा जाने

काठमाडौं । कलाकार मनोज गजुरेलले पूर्वश्रीमतीको क्रियाकलापबाट लगातार आफ्नो चरित्र हत्या भएको र छोराछोरीलाई समेत असर पु-याएको भन्दै कानुनी उपचारमा जाने बताएका छन । गजुरेलले फेसबुकमा स्टाटसमार्फत पूर्वश्रीमतीको क्रियाकलापबाट लगातार आफ्नो चरित्र हत्या भएको र छोराछोरीलाई समेत असर पु-याएको भन्दै कानुनी उपचारमा जाने बताएका हुन । स्टाटसमा उनले एउटा सार्वजनिक र जिम्मेवार नागरिकको नाताले अहिलेसम्म […]
२०७७ मंसिर ३० गते, मंगलवार