दलित मुक्ति मोर्चा प्युठानको अध्यक्षमा परिवर्तन
काठमाडौं । दलित मुक्ति मोर्चा प्युठानको प्रथम जिल्ला भेलाले गोपीलाल सुनार ‘परिवर्तन’ अध्यक्ष रहेको ११ सदस्यीय जिल्ला समिति निर्माण गरेको छ । मोर्चाको उपाध्यक्षमा हर्कबहादुर नेपाली, सचिवमा विमला सुनार र कोषाध्यक्षमा कर्णबहादुर सुनार रहेको जनाइएको छ ।कार्यक्रमका प्रमुख अतिथि नेकपा प्युठान जिल्ला इन्चार्ज श्रवणले एकीकृत जनक्रान्तिको बाटोबाट मात्र जातीय मुक्ति सम्भव रहेको बताए ।दलित मुक्ति […]
२०७८ बैशाख १७ गते, शुक्रबार