काठमाडौं उपत्यकाको तापक्रम ६ डिग्रीमा झर्यो

काठमाडौं । देशभर मौसम बदली भएसँगै चिसो बढेको छ । हिमाली क्षेत्रमा हिमपात भएको छ भने अन्य क्षेत्रमा आंशिक बदली हुँदा चिसो बढेको हो । अहिले सुदूरपश्चिमको पहाडि भूभागमा आंशिक बदली र यसको तराई भुभागमा हुसु्–कुहिरो लागेको छ बाँकि भूभागमा मौसम सामान्यतया सफा रहेको छ । दिनप्रतिदिन जाडो बढ्दै गएको छ। सबैभन्दा कम तापक्रम जुम्लामा […]
२०७७ मंसिर ३ गते, बुधबार