समाज

भि.न.पा ९ का का. बा. अध्यक्षलाई एकदिने अल्टिमेटमसहित ज्ञापनपत्र

काठमाडौं। कञ्चनपुर भिमदत्त नगरपालिका ९ मटैनाका कार्यवाहक अध्यक्ष जैदेब जोसीलाई स्थानीयहरुले रोडसंग जोडिएका र अन्य जटिल मागहरु राख्दै एकदिने अल्टिमेटम सहित ज्ञापनपत्र बुझाएका छन । उनीहरुले माग सम्बोधन नभएको खण्डमा कडा भन्दा कडा संघर्षमा उत्रिने र वडा कार्यलय बन्द गर्ने कुरा दिपेन्द्र सिह ऐरीले जानकारी गराएका छन।

२०७७ आश्विन २५ गते, आईतवार

चिकित्सक संघद्वारा आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौं । डा. गोविन्द के.सी. को १९ औं आमरण अनसनमा उठाएका विषयमा सरकार र डा केसीबीच सहमति भएपछि नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । डा. केसी र सरकारबीच गएराति ८ बुँदे सहमति भएको थियो । संघले सम्पूर्ण शाखा कार्यालयहरु, नेपाल भरका सम्पूर्ण स्वास्थ्य संस्था, चिकित्सक, स्वास्थ्यकर्मी, विभिन्न विशेषज्ञ समाज, सञ्चारकर्मी, तथा आम […]

२०७७ आश्विन २५ गते, आईतवार

कोभिडलाई केन्द्रविन्दुमा राखेर विशेष सुरक्षा योजना

काठमाडाैँ । प्रहरी प्रधान कार्यालयले कोभिड–१९ लाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना बनाई लागू गर्न उपत्यका, प्रदेश र मातहतका जिल्ला प्रहरीलाई निर्देशन दिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दिएको निर्देशनअनुसार अहिले ७७ जिल्लाका प्रहरी कार्यालय विशेष सुरक्षा योजना निर्माणमा जुटेका छन् । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतका अनुसार कतिपय जिल्लाले […]

२०७७ आश्विन २४ गते, शनिबार

याे वर्षको फूलपाती साङ्केतिक मात्रै !

काठमाडौं । यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन साङ्केतिकरूपमा मात्र आयोजना गरिने भएको छ । नेपाली सेनाले सैनिक मञ्च टु्ँडिखेलामा भव्य समारोहको आयोजना गरी फूलपाती बढाइँ हरेक वर्ष हर्षोल्लासकासाथ मनाउँदै आएको छ ।कोभिड–१९ को सङ्क्रमणबाट सिर्जित परिस्थितिका कारण हर्षोल्लासकासाथ नभई धर्म, संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतिकात्मकरूपमा मात्र बढाइँ गरिने सैनिक […]

२०७७ आश्विन २४ गते, शनिबार

चोरी भएका २६ वटा मोटरसाईकल धनिलाई जिम्मा

काठमाण्डौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २६ वटा मोटरसाइकलहरु फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।कोरोना भाईरसको माहामारीको बीचमा पनि महाशाखाको पीडित सहायता इकाईबाट सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका सवारी साधनहरु गोप्य ढङ्गले खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।उपत्यकाका नयाँ बसपार्क, ठमेल, लाछिटोल, बोडे, सुर्यविनायक, बसुन्धारा, वनस्थली, […]

२०७७ आश्विन २३ गते, शुक्रबार

चिकित्सकहरु आन्दोलनमा

काठमाडौं । सरकारले डा गोविन्द केसीको माग सम्बोधन गर्न बेवास्ता गरेको भन्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल चिकित्सक संघको आह्वानसंगै आज विहान ९ बजे देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवाबाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गरेका हुन् । संघले हिजो विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको हो […]

२०७७ आश्विन २२ गते, बिहीबार

ट्राफिक प्रतिबद्धता टोकन राख्न शुरू

काठमाडौँ । महानगरिय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम सम्बन्धी मुख्य मुख्य व्यवहारिक र जीवन उपयोगी वुदाँहरू राखेर तयार गरिएको ट्राफिक प्रतिबद्धता टोकन काटमाडौ उपत्यकाको सरकारी तथा गैरसरकारी कार्यालयहरूमा राख्न शुरू गरेको छ ।महाशाखाले उपत्यकाको मन्त्रालय, विभाग, सरकारी कार्यालय, अस्पताल, संघसंस्था, वित्तिय संस्था, स्थानिय तहका कार्यालयहरुमा आउने सेवाग्राही तथा कर्मचारीहरूलाई लक्षित गर्दै ट्राफिक नियम तथा सडक […]

२०७७ आश्विन २१ गते, बुधबार

नेकपाद्वारा पूर्णकालीन हुने नेता , कार्यकर्तालाई स्वागत

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले जिल्लाको भेरी नगरपालिकामा कार्यक्रम आयोजना गरी पूर्णकालीन हुने नेता , कार्यकर्ताहरूलाई स्वागत गरेको छ । नेकपा भेरी नगरपालिकाको आयोजनामा गरिएको उक्त कार्यक्रममा नवप्रवेशी विशाल चनाराले वैज्ञानिक समाजवाद नेपाली जनताका लागि उत्तम र उत्कृष्ट व्यवस्था भएको बताए । उनले दलाल संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद भएको घोषणा गर्दै आजैबाट एकीकृत […]

२०७७ आश्विन २० गते, मंगलवार

लाइन्सले बनायो ५३ शैयाको आइसोलेसन वार्ड ।

काठमाडौं । उपत्यकामा दिनहुँ कोरोना भाइरस सङ्क्रमित बढेसँगै आइसोलेसन वार्डको आवश्यकता बढ्दै गएको छ । यसैवीच संक्रमितको उपचारमा सहयोग पुगोस भनेर लायन्स सदस्यहरु आइसोलेसन सञ्चालनमा ल्याएका छन् । आइतबार एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय सहिद तथा शान्ति पार्क, जगडोल सामुदायिक वन भित्र रहेको भवन आइसोलेसन केन्द्रको रुपमा संचालनमा ल्याइएको हो । लाइन्स क्लब इन्टरनेशनल डिस्ट्रिक […]

२०७७ आश्विन १९ गते, सोमबार

‘ट्राफिक महाशाखाको संयुक्त मेस भवनको उद्‌घाटनसँगै नयाँ सफ्ट्‌वयर पनि शुरु’

काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा प्रहरी अधिकृत तथा जवान संयुक्त मेस भवन तथा हराएको, चोरी भएको वा फेला परेको सवारी साधनको अभिलेख व्यवस्थापनको लागिलागि Lost & Found Vehicle Record System सफ्टवेयरको एक कार्यक्रमका बीच महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले आज उद्घोटन गर्नु भएको हो ।उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक […]

२०७७ आश्विन १८ गते, आईतवार