समाज

‘ मजदुरहरुको मुक्ति समाजवादी क्रान्तिवाट मात्र सम्भब ‘

काठमाडौँ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले १३२ औँ श्रमिक दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै संसारभरका मजदुरहरुलाई आफ्नो मुक्तिका लागि समाजवादी क्रान्तिमा आबद्ध हुन अपिल गरेको छ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र नेपालका अध्यक्ष हस्तबहादुर केसीले आज एक बिज्ञप्ति जारी गर्दै मजदुरहरुको आन्दोलनप्रति आफ्नो संगठनको सधैं ऐक्यबद्धता रहेको समेत बताएको छन ।यस बिषयमा अन्तर्राष्ट्रिय […]

२०७८ बैशाख १८ गते, शनिबार

आज अन्तराष्ट्रिय श्रमिक दिवस

काठमाडौं । आज मे १ तारिख । अन्तर्राष्ट्रिय मजदुर दिवस । आजको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाउने गरिएको छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस मनाउने निर्णय गरेको हो । नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै मे दिवस मनाइन थालिएको हो । […]

२०७८ बैशाख १८ गते, शनिबार

दलित मुक्ति मोर्चा प्युठानको अध्यक्षमा परिवर्तन

काठमाडौं । दलित मुक्ति मोर्चा प्युठानको प्रथम जिल्ला भेलाले गोपीलाल सुनार ‘परिवर्तन’ अध्यक्ष रहेको ११ सदस्यीय जिल्ला समिति निर्माण गरेको छ । मोर्चाको उपाध्यक्षमा हर्कबहादुर नेपाली, सचिवमा विमला सुनार र कोषाध्यक्षमा कर्णबहादुर सुनार रहेको जनाइएको छ ।कार्यक्रमका प्रमुख अतिथि नेकपा प्युठान जिल्ला इन्चार्ज श्रवणले एकीकृत जनक्रान्तिको बाटोबाट मात्र जातीय मुक्ति सम्भव रहेको बताए ।दलित मुक्ति […]

२०७८ बैशाख १७ गते, शुक्रबार

युवा सङ्गठन तनहुँको अध्यक्षमा दृष्टि

काठमाडौँ । युवा सङ्गठन तनहुँ जिल्लाको प्रथम जिल्ला सम्मेलनले दृष्टिको नेतृत्वमा २५ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।नेपाल कम्युनिस्ट पार्टी गण्डक ब्युरोका रूपेशको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता दृष्टिले गरेका थिए । सम्मेलनका अन्य अतिथिहरुमा गण्डकी जनसत्ता प्रमुख निरु, नेकपा तनहुँ जिल्ला इन्चार्ज निशान, युवा सङ्गठन नेपाल गण्डकी–धौलागिरि ब्युरो इन्चार्ज विजयकुमार, नेकपा ब्युरो सदस्य […]

२०७८ बैशाख १७ गते, शुक्रबार

निषेधाज्ञा उल्लंघन गर्नेलाई एक महिना जेल !

काठमाडौं । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा उल्लंघन गर्ने तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको छ ।जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै उनीहरुलाई जेल चलान गरिएको छ । ८ जनालाई नियन्त्रणमा लिएकोमा तीन जनाले भने जरिवानाबापत् ९ हजार एक सय तिर्न नसकेपछि जेल चलान नै […]

२०७८ बैशाख १७ गते, शुक्रबार

काठमाडौं उपत्यकामा निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा लागु भएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसमा उपत्यकामा निषेधाज्ञा गरिएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले वैशाख १६ गतेदेखि एक हप्ता निषेधाज्ञा गर्ने निर्णय गरेपनि मन्त्रिपरिषद् बैठकले एक साताले मात्रै कोरोना संक्रमणको चेन ब्रेक नहुने […]

२०७८ बैशाख १६ गते, बिहीबार

गण्डकी गाउँपालिकाको सेक्रेटरीमा विष्णुप्रसाद रिजाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी गण्डकी गाउँपालिकाको प्रथम गाउँपालिका भेला सम्पन्न भएको छ । भेलाले विष्णुप्रसाद रिजाललाई गाउँपालिका सेक्रेटरी चयन गर्दै ११ सदस्यीय कार्यसमिति निर्माण गरेको छ ।सो भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नेकपा गोरखाका जिल्ला इन्चार्ज कपिल भट्टले फागुन २१ गते केपी ओली नेतृत्वको सरकारसँग भएको वार्ताका विषयमा बाहिर जनतामा विभिन्न खाले भ्रम […]

२०७८ बैशाख १६ गते, बिहीबार

जनपत्रकर संगठन बाजुराको अध्यक्षमा बिमल शाही

काठमाडौँ । जनपत्रकार संगठन नेपाल बाजुराको प्रथम भेलाले बिमल शाहीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ सो भेलामा सम्बोधन गर्दै नेकपा बाजुरा सेक्रेटरी भरत थापाले पार्टीले अगाडी सारेको एकिकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद पुग्ने बाटो लाई पत्रकारहरुले ऐक्यबद्धता जनाउँदै संचार माध्यमद्वारा व्यापकता ल्याउनु पर्ने बताए । सो भेलालाई सम्बोधन गर्दै जनपत्रकर संगठन नेपाल […]

२०७८ बैशाख १४ गते, मंगलवार

युवा सङ्गठन स्याङ्जामा मक्कन

काठमाडौं । युवा सङ्गठन नेपाल स्याङ्जाको भेलाले मक्कन गुरुङको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति चयन गरेको छ । भेलामा प्रमुख अतिथि तथा गण्डक ब्युरो सदस्य रूपेशले नेपालमा संसदीय व्यवस्था पूर्ण रूपमा असफल भएकाले वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न सम्पूर्ण प्रगतिशील युवाहरूको महत्वपूर्ण भूमिका रहेको बताए ।कार्यक्रममा नेकपा स्याङ्जा जिल्ला इन्चार्ज रुबेल, युवा सङ्गठन नेपाल गण्डक–धौलागिरि […]

२०७८ बैशाख १४ गते, मंगलवार

काठमाडौं छोड्नेको भीड

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा बिहीबार देखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेपछि उपत्यका छाडेर घर फर्किनेहरूको भीड लागेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहीबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । त्यसैले मंगलबार बिहानैदेखि काठमाडौं उपत्यका छाडेर घर फर्किनेहरुको भीड लागेको छ । खासगरी काटेश्वर र थानकोट नाकाबाट […]

२०७८ बैशाख १४ गते, मंगलवार