समाज

आज रामनवमी

काठमाडाैं । आज चैत्र शुक्ल नवमी अर्थात मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा ‘रामनवमी’ पर्व देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ । यस वर्ष पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न स्वास्थ्य मापदण्ड जारी गरिएकाले भक्तजनले राम मन्दिरमा भौतिक […]

२०७८ बैशाख ८ गते, बुधबार

आज चैते दशैं

काठमाडौं । आज चैत्र शुक्ल अष्टमी अर्थात चैते दशैं । चैते दशैंमा हनुमानढोकाको दशैं घरमा घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ । चैते दशैंमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ ।अष्टमीको दिनलाई चैते दशैं र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रुमपा […]

२०७८ बैशाख ७ गते, मंगलवार

युवा संगठन ललितपुरको सम्मेलन बैशाख २८ गते

काठमाडाैँ । युवा संगठन नेपाल ललितपुर जिल्लाको दोस्रो पुर्ण बैठक सम्पन्न भएको छ । युवा संगठन नेपाल जिल्ला संयोजक सुदिपको अध्यक्षतामा सेमबार बसेको बैठकमा प्रमुख अतिथि युवा संगठन नेपाल उपत्यका विशेष ब्युरो इन्चार्ज प्रविन धामी ‘सुमन’, विशेष अतिथिहरु नेपाल कम्युनिष्ट पार्टीका ललितपुर जिल्ला सेक्रेटरी रुपसिंह बोहरा, नेकपा महानगर पार्टी इन्चार्ज ब्रजाचार्यको उपस्थिति रहेको थियो ।उक्त […]

२०७८ बैशाख ७ गते, मंगलवार

दलितमाथि दुर्व्यवहार गर्ने भण्डारीलाई कालोमोसो र जुत्ताको माला

काठमाडौं । दलित जातिमाथि दुर्व्यवहार र भेदभाव गर्नेलाई स्थानीयले कालोमोसो र जुत्ताको माला लगाएको समाचार प्राप्त भएको छ ।आइतबार नवलपुर जिल्लाको मध्यविन्दु वडा नं. ९ मा बस्दै आएका बिष्णु भण्डारीलाई स्थानीय गाउँले जनता उठेर कालोमोसो र जुत्ताको माला लगाएर गाउँ घुमाएका छन् । गाउँमा पटक–पटक दलित समुदायमाथि विभेद, अपमान र दुर्व्यवहार गर्दै आएको आरोपमा भण्डारीलाई […]

२०७८ बैशाख ६ गते, सोमबार

युवा संगठन हुम्सेकोटको अध्यक्षमा विजय चयन

काठमाडौँ । युवा संगठन नेपाल नवलपुर अन्तर्गत हुप्सेकोट गाउँ कमिटीको प्रथम सम्मेलनले विजयको अध्यक्षतामा ९ सदस्यीय गाउँ कमिटी चयन गरेको छ । उक्त कार्यक्रममा युवा संगठन नेपाल नवलपुरको दोस्रो जिल्ला सम्मेलन आयोजक कमिटीका संयोजक अविनाशले सम्पूर्ण देशभक्त, प्रगतिशिल युवाहरूलाई एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्न कडा संघर्ष गर्न अपिल गरेका थिए । उनले […]

२०७८ बैशाख ६ गते, सोमबार

गलैँचा मजदुर सङ्घको अध्यक्षमा विशाल सुब्बा

काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी गलैँचा मजदुर सङ्घको सातौँ राष्ट्रिय सम्मेलनले विशाल सुब्बालाई अध्यक्षमा निर्वाचित गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनको उपाध्यक्षमा अरुण श्रेष्ठ अर्का उपाध्यक्ष रमेश मगर, सचिवमा बालकुमार केसी, कोषाध्क्षमा सिबराम तामाङ र केन्द्रीय सदस्यहरूमा सबिता तामाङ र सुजिना तामङ निर्वाचित भएका छन् ।सो सम्मेलनलाई सम्बोधन गर्दै अखिल नेपाल क्रान्तिकारीले ट्रेड […]

२०७८ बैशाख ५ गते, आईतवार

नेकपा कालिकोटद्वारा बृहत जनभेला सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी कालिकोट एरिया नम्बर ५ को आयोजनामा धौलागोह राडुनेटा उच्च मा. वि.मा बृहत जनभेला कार्यक्रम सम्पन्न भएको छ । एरिया नम्बर ५ को इन्चार्ज चञ्चलको सभापतित्व र नेकपा भेरी कर्णाली ब्युरो सदस्य कर्ण भण्डारी बिराटको प्रमुख आतिथ्यता पूर्व सभासद एवम् अनेमसंघ क्रान्तिकारी केन्द्रीय उपाध्यक्ष धिरेन्दा उपाध्याय, जिल्ला इन्चार्ज एवम् भेरी कर्णाली […]

२०७८ बैशाख ४ गते, शनिबार

चट्याङ्गवाट २ घरमा आगलागी

काठमाडौ । ओखलढुंगाको पश्चिम भेग लिखु गाउँपालिका–८ मझुवा भञ्ज्याङमा गएराति चट्याङ पर्दा दुई वटा घर जलेर पूर्णरुपमा जलेर नष्ट भएका छन् । लिखु गाउँपालिका अध्यक्ष गोविन्द पौडेल र ८ नम्बर वडाका वडाध्यक्ष विशाल पौडेलका दुईवटा घर जलेर ध्वस्त भएका हुन् । ठूलो हावाहुरीपछि मध्यराति परेको चट्याङ पर्दा घरमा आगलागी भएको थियो । घरमा कोही नबस्ने […]

२०७८ बैशाख ३ गते, शुक्रबार

काँकडभिट्टा र भद्रपुर नाका सिल

काठमाडौँ । भारतको पश्चिम बंगाल राज्यमा हुने निर्वाचनका लागि नेपालसँग सीमा जोडिएका पूर्वी नाका सिल गरिएको छ । आज बिहानदेखि ७२ घण्टाका लागि नाका सिल गरिएको हो । पश्चिम बंगालमा वैशाख ४ गते राज्य सभाको निर्वाचन हुँदै छ । उक्त निर्वाचनलाई लक्षित गर्दै काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार […]

२०७८ बैशाख २ गते, बिहीबार

दलित मुक्ति मोर्चा बर्दियाको अध्यक्षमा बालचन्द्र बि.सी.

काठमाडौँ । दलित मुक्ति मोर्चा नेपाल बर्दियाको दोस्रो जिल्ला भेलाले बालचन्द्र बि.सी. अध्यक्ष रहेको ९ सदस्यीय जिल्ला समिति चयन गरेको छ । समितिका सदस्यहरूमा प्रेम सुनार, अमर सिंह टमट्टा, विरजित गन्धर्व, राम बहादुर बैगार, चित्र बहादुर बैगार, नर बहादुर सुनार, झपेन्द्र गन्धर्व लगायत रहेका छन् ।सो भेला नेपाल कम्युनिष्ट पार्टी बर्दिया इन्चार्ज विकासको प्रमुख आतिथ्यमा […]

२०७८ बैशाख १ गते, बुधबार