समाज

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको र जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।महाशाखाले आज आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाएको छ । यी तीन प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको […]

२०८१ फाल्गुन २५ गते, आईतवार

नक्कली घुमुवा प्रहरी पक्राउ

काठमाडौँ । नक्कली प्रहरी बनेर धम्क्याउँदै रकम असुल गर्ने गरुडा नगरपालिका- ८ का शेख सदरे आलम पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवं सूचना अधिकृत दिपककुमार रायका अनुसार आलम आफूलाई घुमुवा प्रहरी (गुप्तचर) बताउँदै किसानलाई मलखाद रोक्ने तथा विभिन्न डर देखाएर पैसा असुल गर्दै आएका थिए । यसबारे सूचना प्राप्त भएपछि बिर्ता […]

२०८१ फाल्गुन २४ गते, शनिबार

काठमाडौँका विभिन्न स्थानमा विद्युत अवरूद्ध हुने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा चारदेखि पाँच घन्टासम्म विद्युत अवरुद्ध हुने जनाएको छ । प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रको दुइटा फिडर र रत्नपार्क वितरण केन्द्रको लाजिम्पाट फिडर अन्तर्गतका क्षेत्रहरुमा आज दिउँसो विद्युत अवरूद्ध हुने भएको हो ।मातातीर्थदेखि बौथली चोकसम्म कन्डक्टर अपग्रेडिङ कार्यका लागि बलम्मु वितरण केन्द्रको मातातीर्थ फिडर सटडाउनमा राख्नुपर्ने भएको […]

२०८१ फाल्गुन २४ गते, शनिबार

आज हल्का वर्षाको सम्भावना

काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षा भइरहेको छ । आज […]

२०८१ फाल्गुन २४ गते, शनिबार

अन्तर्राष्ट्रिय महान् मुक्तिकामी , श्रमजीवी तथा उत्पीडित महिला दिवसप्रति ऐक्यबद्धता

काठमाडौँ । अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले अन्तर्राष्ट्रिय महान् मुक्तिकामी , श्रमजीवी तथा उत्पीडित महिला दिवसप्रति ऐक्यबद्धता जनाएको छ। सो संगठनका अध्यक्ष हस्तबहादुर केसीले एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एक बिज्ञप्ति जारी गर्दै सो ऐक्यबद्धता जनाएका हुन्।यस बिषयमा अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ […]

२०८१ फाल्गुन २४ गते, शनिबार

होली विधिवत रुपमा सुरु

काठमाडौँ । आज फागुन शुक्ल अष्टमी , आजबाट रंगहरूको पर्व फागु अर्थात् होली विधिवत रुपमा सुरु भएको छ । फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुन्छ । परम्परा अनुसार रंगी चंगी कपडाका टुक्राहरु झुण्ड्याइएको तीन तले चीर ठड्याएपछि हर्ष र बधाईका साथ अबीर छर्की चीरलाई पूजा गरी […]

२०८१ फाल्गुन २३ गते, शुक्रबार

अमेरिकाबाट निष्कासित ८ नेपाली काठमाडौँ आइपुगे

काठमाडौँ । अमेरिकाले निष्कासन गरेका ८ जना नेपाली काठमाडौं आइपुगेका छन्। नेपाल फिर्ता हुने नेपालीहरूमा सुष्मा घर्ती, लक्ष्मण कलेल, सुकुमार पुन मगर, हिमाल विक, मोहन गौतम, टोपबहादुर घर्ती, कमलप्रकाश ओली र तीर्थबहादुर थापा रहेका छन्। उनीहरू जीआरपी-२३ चार्टर विमानमार्फत आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।आठ नेपालीमध्ये केही गैरकानूनी रूपमा अमेरिका बस्दै आएका थिए […]

२०८१ फाल्गुन २१ गते, बुधबार

अन्तरराष्ट्रिय निःशस्त्रीकरण र अप्रसार जागरुकता दिवस मनाइँदै

काठमाडौँ । अन्तरराष्ट्रिय निःशस्त्रीकरण र अप्रसार जागरुकता दिवस हातहतियारको होडबाजी र निःशस्त्रीकरणलाई सधैँका निम्ति अन्त्य गर्ने सन्देश प्रवाहका साथ आज विश्वभर मनाइँदैछ । विशेषगरी यो दिवस युवापुस्तामाझ शस्त्रास्त्रको होडबाजी हुन नदिने जागरुकता वृद्धि अभियानमा केन्द्रित हुने गरेको छ ।संयुक्त राष्ट्रसङ्घ स्थापना भएदेखि नै आमविनाशकारी हतियार र खासगरी आणविक हतियारको प्रयोगविरुद्ध विश्व समुदायलाई सचेत गराउनु यो […]

२०८१ फाल्गुन २१ गते, बुधबार

राप्ती नदीमा एक सय तीन गोही छाडियो

काठमाडौँ । राप्ती नदीमा १०३ वटा गोही राप्ती नदीमा छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका १०३ वटा गोही राप्ती नदीमा छाडेको हो । साउनयता पटकपटक गरी ती गोही नदीमा छाडिएको हो । छाडिएकाहरुमध्ये एउटा, भाले र अन्य पोथी रहेका छन् । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार यस वर्ष छाडिएका […]

२०८१ फाल्गुन २० गते, मंगलवार

खानेपानीको पाइप फुट्यो ः थापाथलीमा सडक अवरुद्ध

काठमाडौँ । थापाथली चोकबाट नर्भिक अस्पतालतर्फ मोडिने ठाउँमा खानेपानीको पाइप फुटेको छ । पाइप फुटेपछि ठूलो फोर्समा पानी बाहिर निस्किँदा सडक भत्किएको छ । सडकपेटीमा पनि क्षति पुगेको छ । सडकभरि हिलो र ढुंगाका गिट्टी छरिएका छन् ।वरपरका पसलहरुमा पानीको भेल पसेको छ । सो क्षेत्रमा रेष्टुरेन्ट, औषधि र फलफूल पसलहरु छन् । केही पसल […]

२०८१ फाल्गुन २० गते, मंगलवार