ग्याल्पो ल्होसार मनाइँदै

काठमाडौँ ।आज फागुन शुक्ल प्रतिपदा अर्थात ग्याल्पो ल्होसार । शेर्पा समुदायले आज नयाँ वर्ष २१५२ का रूपमा ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी […]
२०८१ फाल्गुन १६ गते, शुक्रबार