समाज

भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस । ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर मनाइदै छ । सहरी विकास तथा भवन निर्माण विभागका विभागका महानिर्देशक मचाकाजी महर्जनले भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्वतयारी गर्नुपर्ने र हाम्रा घर संरचनाहरु पनि बलियो बनाउनुपर्ने भूकम्पको मुख्य पाठ […]

२०८१ माघ २ गते, बुधबार

राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौँ । आज १० औं राष्ट्रिय योग दिवस । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’ भन्ने नाराका साथ देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै […]

२०८१ माघ १ गते, मंगलवार

रेसुङ्गा विमानस्थलमा हवाई सेवा बन्द !

काठमाडौँ । गुल्मीस्थित रेसुङ्गा विमानस्थलमा करिब एक महिना देखि हवाई सेवा बन्द भएको छ । नेपाल वायुसेवा निगम नेपाल एरलायन्स सँग भएका दुइ वटा ट्वीनअटर जहाज ग्राउन्डेड भएको कारण करिब एक महिना देखि जिल्लामा हवाई सेवा बन्द भएको हो । हवाई सेवा बन्द भएपछि गुल्मेलीहरु केही समयका लागि हवाई सेवा बाट बञ्चित हुनु परेको छ […]

२०८१ माघ १ गते, मंगलवार

माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौँ । आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे संक्रान्ति पर्व मनाउँदै छन्। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ। आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ।आजको […]

२०८१ माघ १ गते, मंगलवार

श्रीस्वस्थानी व्रत एवम् कथा वाचन शुरु

काठमाडौँ । आजदेखि वैदिक सनातन धर्मावलम्बीको विधिपूर्वक माघ स्नान, श्रीस्वस्थानी व्रत एवम् कथा वाचन शुरु हुने भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना श्रीस्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटेर स्नान गरी शुद्ध वस्त्र लगाएर यसको शुरुवात् गरिन्छ ।यसै क्रममा बिहान माघ स्नान […]

२०८१ पुष २९ गते, सोमबार

तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहँदा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा आंशिक बदलीदेखि साधारणतया बदली रहने छ । तराईका केही भागमा भने हुस्सु लागेको छ भने बाँकी भूभागमा मौसम सफा रहने छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कर्णाली […]

२०८१ पुष २८ गते, आईतवार

कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । यी दुवै प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक […]

२०८१ पुष २७ गते, शनिबार

पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय ४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। अदालतको आदेश कार्यान्वयनका क्रममा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए उनका अनुसार चालु आवमा फरार प्रतिवादी पक्राउ गर्ने अभियान सञ्चालन गरिएको हो।प्रहरी […]

२०८१ पुष २६ गते, शुक्रबार

देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले भोलि रातिदेखि पानी पार्ने प्रणाली भित्रिन लागेको जनाएको छ । महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीका कारण भोलि राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।यस्तै पर्सि आइतवार मधेश प्रदेशबाहेक देशका धेरै ठाउँमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भे गमा हिमपातको सम्भावना […]

२०८१ पुष २६ गते, शुक्रबार

हराएका ३३ थान मोटरसाइकल धनीलाई हस्तान्तरण !

काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय राामशाह पथले हराएका ३३ थान दुई पाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । कार्यालयका एसएसपी विनोद घिमिरेले २५ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीलाई बिहीबार हस्तान्तरण गरे । जसमध्ये केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा फेला पारिएको उनले […]

२०८१ पुष २५ गते, बिहीबार