आज शहीद दिवस
काठमाडौं , १६ माघ । आज शहीद दिवस । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहाँनिया राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवनको आहुती गरेका वीर सपूतको सम्झनामा प्रत्येक वर्ष शहीद दिवस मनाइँदै आएको छ । यसैक्रममा आज देशभर विभिन्न कार्यक्रम गरी नागरिक अधिकारका लागि जीवन त्याग […]
२०७६ माघ १६ गते, बिहीबार