बाढी र पहिरो तथा डुवानका कारण ६५ जनाको मृत्यु
काठमाडौं, ३० असार । प्रहरी प्रधान कार्यालयले आज बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार बाढी र पहिरो तथा डुवानका कारण अहिलेसम्म ४१ जना पुरुष र २४ जना महिलाको मृत्यु भएकोछ । बाढी र पहिरोमा ३० जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा १८ पुरुष र १२ जना महिला छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ […]
२०७६ असार ३० गते, सोमबार