समाज

हाइड्रोपावरले अचानक ड्याम खोल्दा युवती बेपत्ता

काठमाडौं, ३० जेठ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिकाको सिमानामा पर्ने टारीबेँसी नजिकै बुधबार १९ वर्षीया युवती आँखुखोलाले बगाएर बेपत्ता भएकी छिन् । लुगा धुन र नुहाउन भनी दिउँसो खोलामा गएकी युवतीलाई खोलाले बगाएको हो । दाङ जिल्ला घर भएकी युवती काठमाडौँस्थित विनायक अस्पतालमा अध्ययनरत थिइन् । अध्ययनकै सिलसिलामा उनी ‘प्राक्टिकल’का लागि सल्यानटार प्राथमिक […]

२०७६ जेष्ठ ३० गते, बिहीबार

आज विश्व बालश्रम विरुद्धको दिवस

काठमाडौं, २९ जेठ । आज विश्व बालश्रम विरुद्धको दिवस ‘ बालबालिका श्रममा होइन सपना हेर्न रमाउँछन्’ भन्ने नाराका साथ नेपालमा पनि मनाईंदैछ । अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को महासन्धी पारित गरेको दिनको सम्झनामा जुन १२ तारिखमा विश्व बालश्रम विरुद्धको दिवस मनाउने गरिन्छ । नेपालले सन् २०२५ सम्ममा सबै प्रकारका बाल श्रमको अन्त्य गर्ने लक्ष्य राखेको […]

२०७६ जेष्ठ २९ गते, बुधबार

सडक नबनाएकाे विराेधमा प्रदर्शन

काठमाडौं, २८ जेठ । चाबहिलदेखि बाैद्ध-जाेरपाटी हुँदै साँखु जाेड्ने सडक वर्षाैँ बित्दा समेत खनेर अस्तव्यस्त नै छाेडेकाे विराेधमा स्थानीयले आज स्वत:स्फूर्त प्रदर्शन गर्दै सवारी साे रुटमा सवारी आवागमन नै ठप्प पारेका छन् । उनीहरुले आज म‌ंगलबार बिहानैदेखि यातायात अवरुद्ध गर्दै सडकमै टायर बालेर नाराबाजी गरेका हुन् । सडक विस्तारका लागि भत्काइएको सडक लामाे समय बित्दासमेत […]

२०७६ जेष्ठ २८ गते, मंगलवार

अर्को साता मनसुन भित्रने

काठमाडौँ, २७ जेठ । उहिले उहिले असार लाग्दै गर्दा आकाशको बादल हेरेर किसान धानका बिउ राख्थे । तर अब मौसम हेर्ने चलन बदलिएको छ । मनसुन भित्रिनै लाग्दा नेपालका किसान आकाश हेरेर हैन, मौसम पूर्वानुमान हेरेर खेती लाउने तयारी गरिरहेका छन् । जल तथा मौसम विज्ञान विभाग महाशाखा अन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले यतिबेला हरेक […]

२०७६ जेष्ठ २७ गते, सोमबार

जंगली च्याउ खाँदा ज्यान गयो

काठमाडौं, २६ जेठ । पाल्पा निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा विषालु जङ्गली च्याउ खाँदा ९ वर्षीया निर्मलासिंह ठकुरी र ४ वर्षीया विष्णुसिंह ठकुरीको मृत्यु भएको छ । शुक्रबार साँझ च्याउ खाएका उनीहरु शनिबार अपराह्नबाट बिरामी परेका थिए । बिरामी बालिकाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तरकारीका […]

२०७६ जेष्ठ २६ गते, आईतवार

सेटिङ मिलाएर तस्करी गर्नेलाई जनपरिषदको चेतावनी

काठमाडौं, २५ जेठ । सरकारी निकायसँग सेटिङ मिलाएर विगत लामो समयदेखि अवैधानिक ढंगले दाङका नदी किनारामा सञ्चालन गर्दै आइरहेका क्रेसर उद्योगहरु बन्द गर्न जनपरिषद दाङले १५ दिनको समय दिएको छ । सरकारी निकायसग सेटिङ मिलाएर अबैधानिक रुपमा राप्ती नदी र दाङका खोलाहरु ब्यापक उत्खनन गरी गिटी बालुवा तस्करी भएको हुदा क्रसर उद्योग सञ्चालनका लागि मिलाएका […]

२०७६ जेष्ठ २५ गते, शनिबार

कार र मोटरसाइकल ठोक्किदा एकको मृत्यु, एक घाइते

काठमाडौं , २५ जेठ । गए राति काठमाडौंको माइतीघरमा कार र मोटरसाइकल ठोक्किए र दुर्घटना हुँदा एकको मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा मोटरसाइकल चालक काठमाण्डौ नयाँ बानेश्वरका २३ वर्षीय आयुषराज पाण्डे रहेका छन् भने अर्का एक जना घाइते भएका छन् । बा १७ च ४३८४ नम्बरको कारमा बा ७२ प ९५७१ नम्बरको […]

२०७६ जेष्ठ २५ गते, शनिबार

आइतबार सार्वजनिक बिदा

काठमाडौं, २५ जेठ । सरकारले भोलि आइतबार काठमाडौंमा सार्वजनिक बिदा दिएको छ । शुक्रबार गृह मन्त्रालयले एक सूचना प्रकाशित गरी आइतबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुने जनाएको हो । उपत्यकाबाहेक अन्य जिल्लामा भने बिदा नहुने गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

२०७६ जेष्ठ २५ गते, शनिबार

गुठी प्राधिकरण विधेयकबिरुद्ध संघर्षमा उत्रिने चेतावनी

काठमाडौं, २५ जेठ । सरोकारवालाहरुले गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक खारेज नभएसम्म सडक संघर्षलाई निरन्तरता दिने चेतावनी दिदै विधेयकको प्रतिलिपि जलाएका छन् । उनीहरुले गुठी संस्थान खारेज गर्दै राष्ट्रिय गुठी प्राधिकरण गठन गर्ने उद्देश्यले संसदमा दर्ता गराइएको गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक सरोकारवालाहरुले जलाएका हुन् । त्यसअघि आयोजित कार्यक्रममा […]

२०७६ जेष्ठ २५ गते, शनिबार

माैसमविद्द्वारा सतर्क रहन आग्रह

काठमाडौं, २४ जेठ । माैसम पूर्वानुमान महाशाखाका अनुसार आज देशैभरिकाे माैसममा बदली हुनेछ । देशका पूर्वी भूभागमा सामान्य बदली रहने तथा मध्य र पश्चिमी भू भागका स्थानहरूमा आंशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरु र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षा हुने बताइएकाे छ । हावाहुरी समेत चल्ने भएकाले […]

२०७६ जेष्ठ २४ गते, शुक्रबार