कार दुर्घटनामा ३ जनाको मृत्यु , दुई घाइते
काठमाडौं, २० कात्तिक । जिल्ला प्रहरी कार्यालयले अर्घाखाँचीले सन्धिखर्क नगरपालिकाको नरपानीमा कार दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको जनाएको छ । प्रहरीका अनुसार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्बरको कार दुर्घटनामा परेको र दुर्घटनामा २ पुरुष र महिलाको मृत्यु भएको हो । मृत्यु हुनेहरुकोे पहिचान हुन सकेको छैन । घाइतेलाई उपचारका […]
२०७६ कार्तिक २० गते, बुधबार