‘प्रधानमन्त्रीले आफूलाई निर्मला पन्तको बाबु सोचे मात्र हत्यारा पत्ता लाग्छ’
काठमाडौं , ७ माघ । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले प्रधानमन्त्रीले आफूलाई निर्मला पन्तको बाबु सोचे मात्र हत्यारा पत्ता लाग्ने बताएका छन् । निर्मलाको घर कञ्चनपुरमा पुगेका प्रवक्ता शर्माले घटनामा सरकार गम्भीर नभएको आरोपसमेत लगाए । उनले प्रधानमन्त्री र गृहमन्त्रीलाई घटनामा भएका कमिकमजोरीहरु थाहा हुँदाहुँदै पनि पुँजीवादको कारण घटना भएको बताउनुले सरकारको उदासिनता प्रष्ट […]
२०७५ माघ ७ गते, सोमबार