चिसोले कठ्यांग्रिएर दैनिक ६ को मृत्यु
काठमाडौं, २७ पुस । काठमाडौंमा बढेको चिसोले कठ्यांग्रिएर दैनिक ६ जनाको मृत्यु हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । मृत्यु हुनेमा विशेषगरी सडकमा बेवारिसे अवस्थाका वृद्धवृद्धा छन् । प्रहरीका अनुसार यो तथ्यांक महानगरपालिका आसपासका सडकपेटीमा बेवारिसे अवस्थामा रहेका वृद्धवृद्धाको मात्रै हो । यस्ता वृद्धवृद्धा सडकपेटीमा दुई सयको हाराहारीमा रहेको प्रहरीको दाबी छ । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजेन्द्र […]
२०७५ पुष २७ गते, शुक्रबार