समाज

यात्रु ठग्ने ट्याक्सी चालक कारबाहीमा

काठमाडौं , २२ साउन । ट्राफिक प्रहरीले उपत्यकामा विभिन्न बहाना बनाई यात्रु ठग्ने १२ हजार ७४९ ट्याक्सी चालकलाई कारवाही गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले आर्थिक वर्ष २०७५/७६ मा कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने, बढी भाडा लिने ट्याक्सीका चालकलाई कारवाही गरेको हो। महाशाखाले आव २०७४/७५ मा आठ हजार […]

२०७६ श्रावण २२ गते, बुधबार

कालीमाटी तरकारी बजार दुर्गन्धित !

काठमाडौं, २१ साउन । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले फोहर व्यवस्थापन नगर्दा काठमाडौंको मुख्य तरकारी बजार दुगन्र्धित बनेको छ । व्यापारीको स्टलमा समेत फोहर व्यवस्थापन नगर्दा दैनिक भान्सामा पाक्ने तरकारीको सरसफाईमा कालिमाटी बजारले लापरवाही गरेको हो । विभिन्न जिल्लाहरुका साथै भारत, चीन लगायतका अन्य देशबाट आयात हुने तरकारी कालीमाटी बजार हुदै खुद्रा बजारमा […]

२०७६ श्रावण २१ गते, मंगलवार

वडा कार्यालयमा सिलिण्डर बम विस्फोट

काठमाडौं, १८ साउन । रामेछापको खाँडादेवी गाउँपालिका ३ भिरपानीस्थित वडा कार्यालयमा सिलिण्डर बम विस्फोट भएको बतैएको छ । गएराति भएको विस्फोटका कारण वडा कार्यालयको कम्प्युटर, कागजातसहित सामान जलेर नष्ट भएका छन् । वडा कार्यालयको भवनमा गाडीको पुरानो टायरको बीचमा भरेको सिलिण्डर ग्यास राखेर आगो लगाएको जानकारी स्थानीयले दिएका छन् । सिलिन्डर ग्यास विस्फोट हुँदा वडा […]

२०७६ श्रावण १८ गते, शनिबार

गुँला पर्व सुरु

काठमाडौं, १७ साउन । आजदेखि गुँला पर्व सुरु भएको छ । नेपाल संवत् तिथिअनुसार एक महिनासम्म बुद्धको उपासना गरी विभिन्न चैत्य तथा बौद्धविहार परिक्रमा गरी नामसंगीति पाठ गरिन्छ । विशेषगरी काठमाडौंका नेवार समुदायले प्रत्येक दिन मौलिक बाजा बजाएर स्वयम्भू महाचैत्य परिक्रमा गर्छन् । सांगीतिक माहोल बनाएर प्रत्येक दिन बिहान चैत्य तथा गुम्बा परिक्रमा गर्दा पापबाट […]

२०७६ श्रावण १७ गते, शुक्रबार

मुस्लिम समुदायमा लोकप्रिय बन्दै ढाकाटोपी

काठमाडौं , १६ साउन । मुस्लिम समुदायका व्यक्तिले चाडपर्वका बेला गरिने पूजाआजाका क्रममा भगवान्को अगाडि अनिवार्य टोपी लगाउनुपर्ने परम्परा नै छ । इस्लाम धर्मले भगवान्का अगाडि टोपी अनिवार्य गरेको छ । धार्मिक मान्यताअनुसार पूजापाठ गर्दा वा शुभसाइत गर्दा इस्लाम धर्मावलम्बीले टोपी लगाउने गरेको इस्लाम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले बताए । उनले मस्जिदमा नमाज पढ्दा […]

२०७६ श्रावण १६ गते, बिहीबार

आज साउन १५ , खीर खाएर मनाईदै

काठमाडौं, १५ साउन । आज साउन १५, नेपालीहरुले खीर खाएर साउन १५ मनाउँदै छन् । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ । बर्खायामको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन तथा ऊर्जामय राख्न खीर खाने चलन चलेको जानकारहरु बताउँछन् । आजको दिन परिवारका सदस्य, इष्टमित्र, आफन्त, छरछिमेकीसँग बसेर खीरलगायत मिष्ठान्न […]

२०७६ श्रावण १५ गते, बुधबार

आज गठे मंगल

काठमाडौं , १४ साउन । आज साउन कृष्ण चतुर्दशी गठे मंगल पर्व, राक्षसी स्वरूपको घन्टाकर्ण दहन गर्दै नेवार समुदायले देशभर मनाउँदै छन् । दुष्टात्मा र भूतप्रेत पन्छाउन घरमा सफा सुग्घर गरेर घन्टाकर्ण दहन गर्ने चलन रहेको छ । आजको दिन दिनभर ठड्याइएको नर्कटबाट निर्मित गठेमंगललाई घाम अस्ताएपछि ढालेर नदीमा लगेर विसर्जन गरिन्छ । त्यसअघि, नेवार […]

२०७६ श्रावण १४ गते, मंगलवार

रोजगारीका लागि भारत जानेको घुइँचो

काठमाडौं, १३ साउन । खेतीपातीको काम सकिएसँगै दसैं–तिहारका लागि खर्च जुटाउन कञ्चनपुरको गड्डाचौकी नाका हुँदै रोजगारीका लागि भारत जाने नेपालीको घुइँचो बढेको छ । गड्डाचौकी नाकाबाट दैनिक पाँच हजारभन्दा बढी नेपाली रोजगारीका लागि भारत जाने गरेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी सहायक निरीक्षक तुलाराज गिरीले बताए । उनका अनुसार यसरी रोजगारीका लागि भारत जानेमा युवादेखि […]

२०७६ श्रावण १३ गते, सोमबार

पोखरी मासेर पार्किङस्थल !

काठमाडौं, १० साउन । ललितपुर महानगरपालिकाले वडा नम्बर–२०, नःटोलमा रहेको ऐतिहासिक पलेस्वाँः अर्थात् कमलपोखरी पोखरी मासेर पार्किङस्थल बनाउन ठेक्का दिएको छ । महानगरपालिकाले पोखरी मासेर पार्किङस्थल बनाउन सम्झौता गरेपछि स्थानीय बिरोधमा उत्रिएका छन । २०२९ सालमा सर्वोच्च अदालतले सो स्थानलाई पोखरी नै कायम राख्न आदेश दिएको भएपनि महानगरपालिकाले बजेट अभाव देखाउँदै हालसम्म पनि पोखरी बनाउन […]

२०७६ श्रावण १० गते, शुक्रबार

वनका बेल ल्याएर जुस उत्पादन

काठमाडौं, ९ साउन । वनमा खेर गइरहेको बेललाई सदुपयोग गरी जुस उत्पादन गर्न थालेपछि जुस सेवन गर्ने मानिसको सङ्ख्या बढ्दै गएको छ । तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित नमूना माउन्टेन सामुदायिक बेल जुस उद्योगले बेलको जुस उत्पादन गर्न थालेपछि यसतर्फ मानिसको आकर्षण बढ्दै गएको हो । बेलको जुस सेवनबाट ग्याष्ट्रिक, रक्तअल्पता, कब्जियतको समस्या समाधान हुने र […]

२०७६ श्रावण ९ गते, बिहीबार