मनसुनी बर्षा पुनः सक्रिय
काठमाडौं , ८ साउन । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वर्षा पुनः सक्रिय देखिएको जनाएको छ । अहिले पनि मुलुकका केही ठाउँमा भारी वर्षा भइरहेको छ । बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण पूर्व र मध्यका अधिकांश साथै पश्चिमका केही स्थानमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ […]
२०७६ श्रावण ८ गते, बुधबार