‘भ्यालेनटाइन डे’ भन्दै जुवा खेल्ने २३ पक्राउ
काठमाडौ, ३ फागुन । जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी टोलीले ‘भ्यालेनटाइन डे’को अवसर भन्दै जुवा खेलिरहेकाे अवस्थामा २३ जना जुवाडे पक्राउ गरेको छ । विहीबार राति रु नौ लाख ३२ हजार ८१३ नगदसहित २३ जुवाडेलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १६ थान कौडासमेत बरामद गरिएको छ । चितवनका प्रहरी निरीक्षक चिनीमाया तामाङको कमाण्डमा गएको […]
२०७५ फाल्गुन ३ गते, शुक्रबार