सहिद सप्ताह सुरु
काठमाडौं , १० माघ । मुलुकमा प्रजातन्त्र स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आजदेखि सहिद सप्ताह मनाइँदै छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउन लागिएको हो । विसं २०१२ देखि नै प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म शहीदको सम्झनामा सप्ताह […]
२०७५ माघ १० गते, बिहीबार