समाज

आज साउने संक्रान्ति

काठमाडौं, १ साउन । आज देशभर साउने संक्रान्ति , सौर्यमानअनुसार सूर्य दक्षिणतिर सरेर ठीक कर्कट रेखामाथि पुग्ने हुनाले यस दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । कृषिप्रधान देशमा मुठी खाइ मुरी उब्जाउने भन्ने कथनअनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाने चलन छ । असारे हिलोका […]

२०७५ श्रावण १ गते, मंगलवार

संसद भवनअगाडि प्रदर्शन, दुई दर्जन अधिकारकर्मी गिरफ्तार

काठमाडौं, ३२ असार । प्रहरीले संसद भवन नयाँबानेश्वर अगाडि प्रदर्शन गर्ने दुई दर्जन अधिकारकर्मीलाई गिरफ्तार गरेको छ । सो क्रममा कृष्ण पहाडीसहित दुई दर्जनभन्दा बढी अधिकारकर्मीहरुलाई गिरफ्तार भएका छन । सरकारले स्वतन्त्रताविरोधी गतिविधि गरिरहेको भन्दै मानवअधिकार तथा शान्ति समाजले सोमबार नयाँबानेश्वरमा गरेको प्रदर्शनबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति […]

२०७५ असार ३२ गते, सोमबार

सवारी दुर्घटना न्यूनीकरण गर्न टाइमकार्ड लागु हुदै

काठमाडौं, ३२ असार । महानगरीय ट्राफिक प्रहरी महाशाखाले साउन १ गतेदेखि टाइम कार्ड लागू गर्न लागेको छ । उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौँको कोटेश्वरसम्म टाइम कार्डको लागू गरिेने भएको हो । भक्तपुरको फराकिलो सडकमा तीव्र गतिका कारण धेरै दुर्घटना भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले साउन १ गतेदेखि टाइम कार्ड […]

२०७५ असार ३२ गते, सोमबार

सप्तकोशीमा पानीको बहाव बढ्दै

काठमाडौं, ३१ असार । अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेकाले काेशी ब्यारेजको ५६ वटा ढोकामध्ये २९ वटा ढोका खुल्ला गरिएको छ । गए राति ९ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर जाने पानीको बहाव दुई लाख १५ हजार ९७० क्युसेक प्रतिसेकेण्ड पुगेपछि केशी ब्यारेजको २९ वटा ढोका खुल्ला गरिएको र ब्यारेजमा खतराको संकेतस्वरुप […]

२०७५ असार ३१ गते, आईतवार

टिपरले ज्यान लियो

काठमाडौं, ३० असार । काठमाडौंको सोल्टीमोडमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । टिपरले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवारको ज्यान गएको हो । टिपर दुर्घटना हुने क्रम बढ्दै गएपछि सरकारले दिउसो टिपर चलाउन रोक लगाएको थियो । ना ७ ख ९४७५ नम्बरको टिपरले बा ९६ प ४९११ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा अनुजा घिमिरेको […]

२०७५ असार ३० गते, शनिबार

‘छविलाल पौडेल निर्दोष छन् ‘

काठमाडौं, २८ असार । गोरखा फुजेलका सेचत नागरिक तथा परिवारले कृष्णप्रसाद अधिकारी हत्याका आरोपित भनेर कारागारमा रहेका गोरखा फुजेलका छविलाल पौडेल निर्दोष रहेको भन्दै तत्काल उनको रिहाईको माग गरेका छन् । फुजेल, गोरखाका सचेत नागरिक परिवारले पत्रकार सम्मेलन गरेर यस्तो माग गरेका हुन् । पर्शुराम पौडेलले पे्रस विज्ञप्ती वाचन गर्दै कारागारामा रहेका छविलाल पौडेललाई तत्काल […]

२०७५ असार २८ गते, बिहीबार

उपत्यकाभित्र दिउँसो ट्रिपर चलाउन नपाइने

काठमाडौं, २८ असार । गृह मन्त्रालयले उपत्यकाको ३ जिल्लामा दिउँसो ट्रिपर चलाउन रोक लगाएको छ । ट्रिपरका कारण सवारी दुर्घटना बढेपछि गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई उपत्यकाको ३ जिल्लामा दिउँसो ट्रिपर चलाउन प्रतिबन्ध लगाउन निर्देशन दिएको हो । गृह मन्त्रालयको यो निर्देशन पछि अब राति ८ बजेदेखि बिहानसम्म मात्रै ट्रिपर […]

२०७५ असार २८ गते, बिहीबार

सडकको जग्गा खरीद बिक्री गर्ने जेल चलान

काठमाडौं, २७ असार । सगरमाथा राजमार्गअन्तर्गत सप्तरीको कदमाहा हुँदै उदयपुरको गाईघाट जोड्ने त्रियुगा नगरपालिका–३ मोतिगडामा पर्ने गाईघाट कदमाहा सडकखण्डको सार्वजनिक जग्गा बिक्री गर्ने र खरीदकर्तासहित ६ जनालाई मंगलबार पुर्पक्षको लागि प्रहरीले जेल चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार प्रहरी हिरासतमा राखेर अनुससन्धान भइरहेको र मंगलबार जिल्ला अदालत उदयपुरको आदेशअनुसार पुर्पक्षका लागि कारागार […]

२०७५ असार २७ गते, बुधबार

चोरीका सवारी साधनको अवैध कारोबार बढ्दो

काठमाडौँ, २५ असार । कञ्चनपुरमा चोरीका सवारी साधनको अवैध कारोबार बढ्दै गएको छ । प्रहरीले चेकजाँचका क्रममा चोरीका सवारी साधन नियन्त्रणमा लिने गरे पनि चालकलाई कारबाही नगरी छाड्दा यसको अवैध कारोबार नियन्त्रण हुन नसकेको हो । विभिन्न ठाउँमा चेकजाँचका क्रममा चोरीका सवारीसाधन बरामद गरे पनि चोरी गर्ने गिरोहसम्म प्रहरी पुग्न सकेको छैन । चालू आर्थिक […]

२०७५ असार २५ गते, सोमबार

सञ्चार मन्त्रालयद्वारा १५ जनालाई जागिर खोसिएको चिठी

काठमाडौं ,२४ असार । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विभिन्न निकायका अध्यक्ष र पदाधिकारीसहित १५ जनालाई नियुक्ति बदरको पत्र थमाएको छ । सरकारले १४ भदौदेखि २ फागुनसम्म भएका राजनीतिक नियुक्तिहरु बदर गर्ने निर्णय गरेपछि सञ्चार मन्त्रालयले पत्र काटेको हो । १५ जनालाई नियुक्ति बदरको पत्र दिइएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले जानकारी […]

२०७५ असार २४ गते, आईतवार