शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ
 
                        
                        शिवसेनाका अध्यक्ष अनिल बस्नेत पक्राउकाठमाडौँ । शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ परेका छन् । सुकेधाराबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।गत चैत १५ गते भएको राजावादीहरूको आन्दोलन हिंसात्मक भए पछि प्रहरीले झन्डै एक सय जनालाई पक्राउ गरी सोधपुछ गर्ने, हिरासतमा राख्ने र मुद्दा चलाउने कार्य […]
२०८२ बैशाख २८ गते, आईतवार
 
                 
                             
                             
                         
                         
                         
                         
                         
                         
                         
                        