अाज अन्तर्राष्ट्रिय आप्रवासन दिवस
काठमाडौं , ३ पुस । आज १८ डिसेम्बर अर्थात अन्तर्राष्ट्रिय आप्रवासन दिवस श्रमको सम्मानः राष्ट्रिय अभियान र सिपयुक्त जनशक्ति र स्वरोजगारः आर्थिक समृद्धिको मुल आधार भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाईदैछ । सन् १९९० डिसेम्बर १८ तारिखमा आप्रवासीहरुको अधिकार संरक्षणसम्बन्धी राष्ट्रसंघीय महासन्धि अनुमोदन गरिएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । अहिले विश्वमा आप्रवासनको […]
२०७५ पुष ३ गते, मंगलवार