बाल यौन दुराचारको आरोपमा क्यानाडेली नागरिक पक्राउ
काठमाडौं, २६ चैत । प्रहरीले गरिब तथा विपन्न बालबालिकालाई पढाइदिने प्रलोभन देखाउँदै लामो समयदेखि बाल यौन दुराचार गर्दै आएको आरोपमा ६० वर्षीय क्यानाडेली नागरिक पिटर जोन डालगिल्सलाई पक्राउ गरेको छ । काभ्रेको मन्डनदेउपुर नगरपालिका १ मा करिब १४ रोपनी जग्गामा विलासी भिल्ला बनाएर बाल यौन दुराचार गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले डालगिल्सलाई पक्राउ […]
२०७४ चैत्र २६ गते, सोमबार