गौरा पर्व शुरु
काठमाडौं , १६ भदौ । सुदुरपश्चिमको महान चाड गौरा पर्व विधिवत रुपमा सुरु भएको छ । भाद्र कृष्ण शुक्ल पञ्चमीदेखी आरम्भ भएको गौरा पर्व अष्टमीसम्म चल्नेछ । भाद्र पञ्चमीका दिन महिलाहरुले ब्रत बसी गहुँ, केराऊ, गहत, मास र गुरौस मिसाएर तामाका भाडामा पञ्चअन्नलाई धोएर भिजाउने गर्दछन् । यिनै पाँच अन्नको मिश्रणलाई विरुडा भन्ने गरिन्छ भने […]
२०७५ भाद्र १६ गते, शनिबार