पशुपति क्षेत्रमा लागुपदार्थ निषेध
काठमाडौं, १५ माघ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई गाँजा, भाङ, धतुरो निषेध गरी ध्यान, योग साधना स्थलका रुपमा स्थापित गरिने भएको छ । यस वर्षको महाशिवरात्रिको अवसर पारेर पशुपति क्षेत्र विकास कोषले माघ १४ देखि यो अभियान शुरु गरेको हो । गाँजा बेच्ने र सेवन गर्ने सुरक्षित स्थलका रुपमा प्रयोग गरिँदै आएको सूर्यघाट, […]
२०७४ माघ १५ गते, सोमबार