आज सरस्वती पूजा
काठमाडौं, ८ माघ । आज माघ शुक्ल पञ्चमी अर्थात सरस्वती पूजा , श्रीपञ्चमी । आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी यो पर्व मनाउने गरिन्छ । ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले काठमाडौंको वसन्तपुर गई वसन्त श्रवण गर्ने परम्परा छ । आज […]
२०७४ माघ ८ गते, सोमबार