भ्रष्टाचार विरोधी प्रदर्शन
काठमाडौं, ५ भदौ । जनता दरवार अभियानको आयोजनामा भाद्र ५ गते राजधानीमा भ्रष्टाचार विरोधी वृहद् शक्ति प्रदर्शन तथा मोटरसाइकल -यालीको आयोजना गरिएको छ । मोटरसाइकल -याली राजधानीको कलंकीदेखि शुरुभई त्रिपुरेश्वर, जावलाखेल, सातदोवाटो, कोटेश्वर, तिनकुने, सिनामङ्गल, पुरानो वानेश्वर, डिल्लीबजार, पुतलीसडक, घण्टाघर, सहिदगेट, वीर अस्पताल हुँदै प्रदर्शनी मार्गमा आइपुगेर सभामा परिणत भएको थियो । उक्त सभालाई सम्बोधन […]
२०७४ भाद्र ५ गते, सोमबार