पत्रकार रावललाई कृष्ण सेन इच्छुक स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार

काठमाडौं, १३ जेठ । पत्रकार दीपेन्द्र रावल ‘कृष्ण सेन ‘इच्छुक’ स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’बाट पुरस्कृत भएका छन् । इच्छुकको १५औं स्मृति दिवसको अवसरमा क्रान्तिकारी पत्रकार संगठन नेपालले जनपक्षीय पत्रकार रावललाई पुरस्कृत गरेको हो । पुरस्कृत रावल संगठनका केन्द्रीय उपाध्यक्ष छन् । छनौट समितिको सिफारिसमा संगठनले स्मृति पुरस्कार रावललाई दिने निर्णय गरिएको संगठनका केन्द्रीय अध्यक्ष प्रभात […]
२०७४ जेष्ठ १३ गते, शनिबार