आज पञ्चदान पर्व
काठमाडौं, ३ भदौ । आज भाद्र कृष्ण त्रयोदशी , बौद्ध संस्कृतिअनुसार आज पञ्चदान पर्व मनाईंदै छ । यस दिन आँगन, वहाः, वहीमा दिपंकर बुद्ध, करुणामय आदिको मूर्ति सजाई चुडाकर्म गरेका शाक्य, बज्राचार्य र बुद्धाचार्यलाई चामल, धान, गहुँ, नुन, सानो केराउ, कालो भटमास, कुचो, तेल, खीर, दूध, दक्षिणा आदि दान गरिन्छ । एक दिनअघि बुद्ध प्रतिमा […]
२०७४ भाद्र ३ गते, शनिबार