प्लास्टिकको चामल गर्ने व्यापारी पक्राउ
काठमाडौं, २८ असार । प्लास्टिकको चामल बिक्री गरेको आरोपमा प्रहरीले राजधानीबाट एक व्यापारीलाई पक्राउ गरेको छ । प्रहरीले सानो भर्याङबाट शेरचन ब्रदर्श प्रालिका टंकप्रसाद शेरचनलाई पक्राउ गरेको हो । शेरचनले बिक्री गरेको आरटीसी ब्रान्डको चामल प्लास्टिकको भएको आशंकामा महानगरीय प्रहरी परिसरले उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । स्रोतका अनुसार प्रहरीको १ नम्बर गणले शेरचनको […]
२०७४ असार २८ गते, बुधबार