‘सद्भाव विथोल्न मेची-महाकाली अभियानको नाटक ‘
काठमाडौं, २४ फागुन । थारुहट तराई पार्टी नेपालले ‘सद्भाव विथोल्न मेची-महाकाली अभियानको नाटक रचिएको बताएको छ । उसले अधिकारको लागि सडकमा निस्केका निहत्था मधेसीहरुको अावाजलाई बन्दुकका नालले दबाउन सप्तरीको घटना घटाएको ठोकुवा गरेको छ । सरकारले संविधान संशोधन गरेर मधेसी तथा थारुहरुको माग सम्बोधन नगरेर स्थानीय तह निर्वाचनको घोषणा गरेर मुठभेड निम्त्याएको थारुहटको भनाइ छ […]
२०७३ फाल्गुन २४ गते, मंगलवार