आज अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस
काठमाडौ, १४ जेठ । आज मे २८ तारिख, अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवस । विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महिनावारीका विषयमा विभिन्न छलफल तथा चेतनामूलक कार्यक्रम गरेर आज यो दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा आज ललितपुरको लगनखेलमा विशेष कार्यक्रम हुँदैछ । लगनखेलको सार्वजनिक शौचालय भएको ठाउँमा विभिन्न क्षेत्रका मानिस जम्मा भएर महिनावारी मैत्री […]
२०७४ जेष्ठ १४ गते, आईतवार