हिमालमा बेवारिस शव बग्रेल्ती
काठमाडौं, १४ फागुन । धौलागिरि हिमालको शिखर चुम्नै लागेका आरोही लाक्पा शेर्पा परिवार र आफन्तजनसँग खुसी साट्न आतुर थिए । तर एकाएक झस्किए । आफू उभिएकै अगाडि विदेशीको शव देखेपछि उनको उत्साह हरायो । ‘त्यो देखेपछि मेरो मन नै मरेर आयो । परिवार र आफन्तलाई फोन पनि गरिनँ’, उनले भने । अघिल्लो वर्ष मे १८ […]
२०७३ फाल्गुन १४ गते, शनिबार