लैनो भैंसी नपाउँदा ….
काठमाडौं, २२ माघ । बर्दीबास नगरपालिका ८ फूलबारी टोलका ५५ वर्षीय रामप्रकाश कापरले १९ वर्षीय छोरी अमृताको विवाह गर्ने निधो गरे । छोरीको लागि ज्वाई पनि खोजे । अमृताका बाबु रामप्रकाशले धनुषा कान्छी बजार,९ का रौदी कापरलाई घरदेखी गरे । छोरी अनुसारको ज्वाई पनि उनले भेटाए। उनलाई ज्वाई मन पर्यो । विवाहमा दाइजोको कुरो उठ्यो […]
२०७३ माघ २२ गते, शनिबार